Breaking News

मन्त्री कुशवाहा र जनमत रौतहट टोली बिच गम्भीर छलफल

मेवालाल यादव,माघ ०७ गते

आज मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ई.वसन्त कुशवाहा संग जनमत पार्टीका केन्द्रिय सदस्य तथा प्रकासन बिभाग प्रमुख ललित मलिक सानु , रौतहट क्षेत्र २ (क) बिधायक प्रत्याशी बाबू साहेब र रौतहट जिल्ला सचिव बिकास कुमार यादव लगायत भेटघाट गरेका छन् । यसैगरी, जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहालाई गमछा ओढाएर सम्मान गरेका छन् ।

सोही क्रममा मन्त्री कुशवाहा संग रौतहटको बिकास सन्दर्भमा गम्भीरतापूर्वक विचार बिमर्श समेत गरेका छन । भेटघाटामा मन्त्री कुशवाहाले रौतहटको समस्या बारे समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar