Breaking News

न्युज कारखाना कर्मी इन्दीप कोइराला सम्मानित

बारा, ५ कात्तिक

न्युज कारखाना कर्मी इन्दीप कोइराला सम्मानित भएका छन् ।

साना किसान कृषि सहकारी संस्था लिको २०औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा पत्रकार कोइरालालाई सम्मान गरिएको हो ।

नेपाल फोटो पत्रकार महासंघ बाराका सचिवसमेत रहेका कोइरालाले पत्रकारिताको माध्यमबाट कृषि, किसान र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै सञ्चारकर्मी कोइरालालाई सम्मान गरिएको हो ।

संस्थाकी अध्यक्ष नयनकला खड्काले कोइरालालाई खादा, सम्मान पत्र र नगत राशिसहित सम्मान प्रदान गरेकी हुन् ।

पत्रकार कोइराला नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्यसमेत हुन् । उनी एक दशकदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar