

बारा, ५ कात्तिक
न्युज कारखाना कर्मी इन्दीप कोइराला सम्मानित भएका छन् ।
साना किसान कृषि सहकारी संस्था लिको २०औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा पत्रकार कोइरालालाई सम्मान गरिएको हो ।
नेपाल फोटो पत्रकार महासंघ बाराका सचिवसमेत रहेका कोइरालाले पत्रकारिताको माध्यमबाट कृषि, किसान र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सञ्चारकर्मी कोइरालालाई सम्मान गरिएको हो ।
संस्थाकी अध्यक्ष नयनकला खड्काले कोइरालालाई खादा, सम्मान पत्र र नगत राशिसहित सम्मान प्रदान गरेकी हुन् ।
पत्रकार कोइराला नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्यसमेत हुन् । उनी एक दशकदेखि
