Oplus_131072
<

आरके श्रीवास्तव,राैतहट,०८ गते चैत । 

लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले पर्सामा आफ्नो  जिल्ला संयाेेजक ताेकेकाे छ । लाेसपा नेपालकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानाे अध्यक्षलाई विस्थापित गरि रामचन्द्र पण्डितलाई पर्सा जिल्ला संयाेजक पदमा चयन गरेको हाे ।

लाेसपाका अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित मनाेनयन पत्रमा पुरानाे अध्यक्षलाई विस्थापित गरि पण्डितलाई जिम्मेवारी दिइएको उल्लेख रहेको छ ।

 

पछिल्लो समय लाेसपाले केन्द्रदेखि जिल्ला सम्मकाे महत्त्वपूर्ण जिम्मेवारीमा पार्टीका जिम्मेवार नेताहरूलाई मनाेनयन गर्दै आएको छ ।

यसअघि लाेसपाले राैतहट जिल्ला संयाेजक पदमा भरत साहलाई मनाेनय गरेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0