Breaking News

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु


जाजरकोट, २ कात्तिक
अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका( २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ । आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए । जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar