
जाजरकोट, २ कात्तिक
अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका( २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ । आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए । जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो । न्युज कारखाना
