Breaking News

विज्ञापन

गौरमा इल्मी व दिनी प्रतियोगिता सम्पन्न

बिना राउत,गौर,फाल्गुन १४ गते रौतहट सदरमुकाम गौरमा इल्मी व दिनी प्रतियोगिता सम्पन्न भेल हए । मिसन फर वेटर लाइफको आयोजनामा मुस्लिम बालबालिकाहरुको सहभागी गराई हाजिरी जवाफ९ इल्मी व दिनी० प्रतियोगिता सम्पन्न भएको छ । गौर नगरपालिकाको सभा हलमा सो कार्यक्रम आयोजन गरिएको थियो । गौर नगरपालिका भित्र विभिन्न मदरसाका बालबालिका हरुलाई सहभागी भएका थिए । विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि ... Read More »

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार २०३

काठमाडौं, १४ पुस शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ । योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन ... Read More »

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती

डडेल्धुरा, ३० असोज धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दसैं जाँत ९मेला० सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दसैं जाँत ९मेला० सम्पन्न भएको हो । यहाँ हरेक वर्ष बडादशैंको अशिग्राम मन्दिरमा दसैं जाँत धुमधामसँग मनाइने गरिन्छ । डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा ... Read More »

को बन्लान् नयाँ जेम्स बोन्ड रु

काठमाडौं, २५ असोज हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर यो फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडि ल्याइसकेका छन् । पछिल्लो समय बोन्डको रूपमा ड्यानियल क्रेग छन् । उनी सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो ... Read More »

इनरुवा सबस्टेसन निर्माण धमाधम, पुसभित्र निर्माण सक्ने लक्ष्य

  काठमाडौं, २५ असोज सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित ९जिआइएस० ४०० केभी र २२०र१३२र३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको हो । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ । यसबाट त्यहाँको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । ४०० केभी ... Read More »

‘दूरसञ्चार सेवा प्रदायक कम्पनीको मनपरीमा प्राधिकरण मौन बस्न मिल्दैन’

काठमाडौं, २० असोज नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीको मनपरी नियन्त्रण गर्न र गल्ती गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने आवाज उठेको छ । नेपालमा सञ्चालनमा आएका दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीले उपभोक्ताका ढाड भाँचिने गरी शुल्क दिने तर सेवा भने सोअनुरूप नदिएको भन्दै सरोकारवालाहरूले नियामक निकाय दूरसञ्चार प्राधिकरणले यसमा तदारुकता देखाउनुपर्ने र सरकारले पनि त्यही किसिमको ... Read More »

चन्द्रपुरका मृगौला पिडित चौधरीलाई स्ववियुद्धारा ८० हजार सहयोग

उपेन्द्र गोले । रौतहट । भादौ । २६ गते स्वतन्त्र विद्यार्थी युनियन जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरले मृगौला पिडित सिमा कुमारी चोधरीलाई आर्थिक सहयोग गरेको छ । शनिबार स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा प्रदेश २ का सांसद धनलाल थोकरको हाटबाट पिडित सिमा कुमारी चौधरीसहित अभिभावकलाई नगद ८० हजार हस्तान्तरण गरिएको स्वतन्त्र विद्यार्थी युनियन जनज्योती बहुमुखी क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले जानकारी दिनु ... Read More »

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

असार १७ गते १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो । ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न ... Read More »

कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ Read More »

Bajjikanchal Khabar