Breaking News

स्थानीय

श्री मावि फतुहा महेशपुरमा बिधालय भवनको मेयर डा. आलमले गरे शिलान्यास

आरके श्रीवास्तव,गरुडा,माघ १२ गते रौतहटको राजपुर नगरपालिका वडा नम्बर २ मा रहेको श्री मावि फतुहा महेशपुरमा चार कोठे भवन शिलान्यास भएको छ । आज बसन्त पञ्चमीको पावन अवसर पारेर राष्ट्रपति शैक्षिक तथा भौतिक सुधार कार्यक्रम अन्तर्गत राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजीक आलम द्वारा शिलान्यास गरिएको हो । राजपुर नगरपालिकाले शिक्षा क्षेत्रमा सराहनीय कार्य गर्दै गईरहेको छ । सो नगरपालिकाले सामुदायिक ... Read More »

नेपाल पुलिस स्कूल बसबिट्टी जिंगडियामा सरस्वती पुजाको उपलक्ष्यमा विभिन्न कार्यक्रम

आरके श्रीवास्तव,गरुडा,माघ १२ गते सरस्वती पुजाको अवसरमा नेपाल पुलिस स्कूल बसबिट्टी जिगडियाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । संघिय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक ध्रुव राज राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोे प्रिन्सिपल विणा झाले बताइन् । सर्वप्रथम विधालय परिसरमा स्थापित सरस्वती मन्दिरमा विधिपुर्वक पुजा तथा प्रसाद वितरण गरिएको उनले बताइन् । पुजा लगत्तै मञ्चको कार्यक्रम गरिएको थियो । सो ... Read More »

कटहरियाकी उपमेयर रिता देवी सरस्वती पूजामा भईन् सहभागी (फाेटाे फिचर)

मंजय राम,कटहरिया,माघ १२ गते राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकि उप प्रमुख रिता देवी यादव नगर भरि सहित विभिन्न ठाउँमा भएको सरस्वती पूजामा सहभागी भएकि छिन् । कटहरिया नगरपालिका अन्तर्गत रहेको सामुदायिक एवम् निजी बिधालयमा भएको सरस्वती माताकाे पुजा/प्रतिमा स्थलमा पुगेकी थिईन् । नगरपालिका अन्तर्गतकाे श्री नमूना माध्यमिक बिधालय कटहरिया,श्री मावि भसेढवा सहितका स्कुलमा पुगेकी थिइन् । साथै उनी निजी बिधालयहरू श्री ... Read More »

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदै

मँजय राम,कटहरिया,माघ १२ गते रौतहटको कटहरिया नगरपालिकाको शैक्षिक संस्थाहरुमा सरस्वतीमाताको पूजा पाठ गर्न भव्य तयारी गरिएको शिक्षा संयोजक अनिल निधीले जानकारी गराउनु भयो । त्यस्तै फतुवा बिजयपुर नगरपालिकाको शैक्षिक प्रतिष्ठानमा सरस्वती पूजाको भव्य तयारी गरिएको शिक्षा संयोजक तेजनारायण यादवले जानकारी गराए । यता गुजरा नपामा पनि पूजाको भव्य तयारी गरिएको शिक्षा शाखा प्रमुख शिवमंगल साहले जानकारी गराउनुभयो । समग्रमा जिल्लभरी ... Read More »

आम नागरिकलाई सहजहोस् भन्ने उदेश्यले महशुल काउण्टर सञ्चालन गराएःमेयर डा.आलम

आरके श्रीवास्तव,गरुडा ,माघ ११ गते रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयर डा.राजिक आलमको पहलमा विधुत महशुल काउण्टर सञ्चालन आएको छ । केहि दिन अघि नेपाल विधुत प्राधिकरणका माहाप्रबन्धक कुलमान घिसिङ्ग सँग पहल गरि बिधुतको महसुल काउण्टर सञ्चालन गराइदिन अनुरोध गरेका थिए । उनकै पहलमा राजपुर नगरपालिका वडा नम्बर ३ राजपुरमा पनि फयूज सेवा तथा आय संकलन अर्थात विद्युत महसशल काउण्टर सञ्चालनमा ... Read More »

किशोरी सिकाइ केन्द्रहरुमा जाडोको सामाग्री वितरण

आरके श्रीवास्तव,गरुडा,माघ ११ गते रौतहटको किशोरी सिकाइ केन्द्रहरुमा जाडोको सामाग्री वितरण गरिएको छ । जिल्लाको चार वटा नगरपालिकामा रहेको केन्द्रहरुमा ती सामाग्रीहरु वितरण गरिएको हो । सामाग्री वितरण हुने पालिकाहरुमा गरुडा,गढिमाइ,परोहा र बौधीमाइ रहेका छन् । ती सबै स्थानियहरुमा ब्लैंकेट २ सय ६४ पिस,सल १ हजार ७१ पिस,मोजा १ हजार ७१ पिस विरतण गरिएको आसमान नेपालका कार्यक्रम संयोजक जमुना श्रेष्ठले ... Read More »

बौधिमाईमा जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ १० गते रौतहट जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिकामा जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । माण्डवी रौतहटको आयोजना तथा आइइएफएस नेपालको प्राविधिक सहयोगमा संचालित शी लिडस परियोजना अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम संचालन भएको थियोे । ... Read More »

वार्षिकोत्सवको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग

आरके श्रीवास्तव,गरूडा,माघ १० गते वार्षिकोत्सवको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । आज राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गरुडा परिवारले हरेक वर्षझैं यस वर्ष पनि ५८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा श्री बंशीराम जायसवाल अनाथालयलाई विभिन्न खाद्य सामग्री सहयोग गरेकाे छ । बैंकका शाखा प्रवन्धक श्री अरबिंद झा र अन्य कर्मचारी स्वयम् अनाथालयमा उपस्थित भएर बालबालिकाहरूसँग वार्षिकोत्सव मानाउँदै खाद्यसामग्री अनाथालयलाई हस्तान्तरण गरेका ... Read More »

गरुडाका स्वास्थ्य संस्थाहरूमा ल्यापटप,प्रिन्टर सहित औषधी वितरण

आरके श्रीवास्तव,गरूडा,माघ ०९ गते रौतहटको मध्य भाग गरुडा नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा ल्यापटप,प्रिन्टर सहित औषधी वितरण गरिएको छ । मेयर कन्थमनी जयसवालले आज स्वास्थ्य संस्थाहरुमा ल्यापटप , प्रिन्टर लगायत विभिन्न औषधीहरु वितरण गर्नु भएको छ । नगर प्रमुख जयसवालले सोमबार आफ्नो नगर क्षेत्रभित्र रहेकाे ९ ओटै स्वास्थ्य संस्थाहरूमा एक एक सृट ल्यापटप ,प्रिन्टर हस्तान्तरण गर्नु भएको छ । ती ठाउँहरूमा आवश्यक ... Read More »

गढिमाइमा किशोरी सिकाई केन्द्रको संयुक्त अनुगमन

आरके श्रीवास्तव,गरूडा,माघ ०९ गते युके एड को आर्थिक सहयोगमा पिन नेपालको प्राबिधिक सहयोगमा तथा आसमान नेपालको आयोजनामा संचालित आरम्भ परियोजना अन्तर्गत संचालित गढिमाइ नगरपालिका,रौतहटको बिभिन्न वडामा संचालित किशोरी सिकाई केन्द्रहरु नगर प्रमुखको श्याम यादवकाे अध्यक्षतामा साेमबार संयुक्त अनुगमन सम्पन गरिएको छ । अनुगमनमा गढिमाइ नगरपालिकाका नगर प्रमुख यादव सँगै नि.प्रमुख प्रसकीय अधिकृत नागेन्द्र यादव,वडा नम्बर ७ का वडा अध्यक्ष तपेन्द्र ... Read More »

Bajjikanchal Khabar