Breaking News

अन्य

वैदेशिक सहायता प्रतिवद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त 

काठमाडौं, ७ वैशाख  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत वर्षको तुलनामा ३२.७ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कूल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले १ खर्ब ८७ अर्ब ४३ ... Read More »

आज नेपाली बजारमा सुनको भाउ बढ्यो

सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ । चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार ... Read More »

मालपोत कार्यालय मौलापुरले सेवाग्राहीहरुलाई आलोपालो प्रणाली अनुसार सेवा प्रवाह गर्ने

सागर संगम ठाकुर, रौतहट, माघ १४ गते मालपोत कार्यालय मौलापुरले सेवाग्रहीहरुलाई आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आईतबार देखि आलोपालो अनुसार सेवा दिन सुचना जारी गरेको छ । कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई जग्गा रजिष्टेशन लगायत ... Read More »

रौतहट प्रहरीले घरेलु मदिरा गर्याे नष्ट

बिना राउत,रौतहट,माघ ०९ गते रौतहट प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज विपि चोकबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आईतबार प्रहरीले बरामद गरिएको ६० लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा नष्ट गरेको जानकारी गराईएको हो । जिल्ला ... Read More »

अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग

काठमाडौं, ४ मंसिर योग लोकप्रिय हुँदै जानुमा थुप्रै कारणहरू छन् । एउटा कुरा त यसले तपाईंलाई आफूबारे केही मूलभूत तथ्यहरूको बोध गराउँछ । तपाईंको शरीर एउटा ब्यारोमिटर (मापन गर्ने यन्त्र) जस्तै हो । यदि तपाईंले यसलाई हेर्ने तरिका जान्नुभयो भने, त्यसले तपाईंलाई आफ्नो बारेमा सबैथोक बताउनेछ । तपाईंले आफ्नो बारेमा सोच्ने काल्पनिक कुराहरू होइन, बरु ती कुराहरू जुन तपाईंको बारेमा ... Read More »

कसरी ल्याउन सकिन्छ जीवनमा वास्तविक शान्ति ?

काठमाडौं, १ मंसिर हामी मौनताको सागरमा नगइकन मनको गागर लिएर सागरलाई पिउन खोज्यौं। यसले गर्दा सबै मानिस भ्रममा भए, उनीहरु इमोसनल्ली असन्तुलित भए। उनीहरु फिजिकल्ली, मेन्टली, इन्टिलिजेन्ट्ली र स्प्रिचुअल्ली हार्मोनाइज्ड हुन सकेनन्, उनीहरु मेलोडाइज्ड हुन सकेनन्, सिन्क्रोनाइज्ड हुन सकेनन् । जीवन र जगतमा भएका रहस्य र प्याराडक्सहरुलाई यथार्थ रुपमा नबुझ्दाखेरि मानिस उद्वेलित हुने भयो, मानसिक रुपमा असन्तुलित हुने भयो । ... Read More »

इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम

बुटवल, २५ कात्तिक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् । अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने ... Read More »

जीवनमा ध्यान किन महत्त्वपूर्ण छ ?

काठमाडौं, १५ कात्तिक ध्यानको अर्थ के हो ? ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो । जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ, तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ । जब तपाईं आफूलाई शरीर ठान्नुहुन्छ, तब जीवनप्रति तपाईंको पूरै दृष्टिकोण जीविकोपार्जन गर्नेमा मात्रै केन्द्रित हुनेछ । जब तपाईं आफूलाई मन ठान्नुहुन्छ, तपाईंको सम्पूर्ण बुझाइ परिवार, ... Read More »

बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा

  बुटवल, ६ कात्तिक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ । भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै नेपाल ल्याइएको बुद्ध मूर्तिलाई स्थानीय संघसंस्थाको सहयोगमा नगर परिक्रमा गराइएको हो । बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’ बाट बनेको बुद्धमूर्ति म्यान्नमार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार नेपाल ल्याइएको थियो । सिद्धार्थ उद्योग ... Read More »

सामलिङ्गको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं, ४ कात्तिक सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता ... Read More »

Bajjikanchal Khabar