Breaking News

विचार

गढिमाइमा घरबाटै ट्याक्टर चोरी

आरके श्रीवास्तव,गरूडा,माघ १४ गते रौतहटमा घरबाटै ट्याक्टर चोरी भएको छ । जिल्लाको गढिमाईमा घरबाटै ट्याक्टर चोरी भएको हो । सो नगरपालिकाको वडा नम्बर ६ धर्मपुरबाट ट्याक्टर चोरी भएको पिडितले बताएको हो । शुक्रबार राती आफ्नै घर अगाडि पार्किङ गरेर राखेको ना ५ त ९२३७ नम्बरको ट्याक्टर चोरी भएको ट्याक्टर धनी सन्तोष यादवले बताए । पछिल्लो समय जिल्लामा सवारी साधनहरु चोरी ... Read More »

नातावाद, कृपावादको चङ्गुलबाट मुक्त होस् प्रज्ञाप्रतिष्ठान

घनेन्द्र ओझा नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली लेखक, स्रष्टा, कलाकारहरूको सम्मानित संस्था हो । तत्कालीन साहित्यप्रेमी, कलाप्रेमी राजा महेन्द्रले स्थापना गरेको रोयल नेपाल एकेडेमीले ६ दशक उमेर पार गरिसकेको छ । यसको स्थापना देशमा लोकतन्त्र कायम रहँदै भएको भए तापनि स्थापनाको केही वर्षपछि नै देशमा निर्दलीय पञ्चायत सुरु भयो । लेखक, स्रष्टाको सर्वाङ्गीण वृत्ति विकासका साथै नेपाली र नेपालमा प्रचलित भाषा, साहित्यको ... Read More »

महाकवि देवकोटाको दृष्टिकोण : शिक्षाले पूर्ण मानव बनाउनुपर्छ  

डा. बलराम तिमल्सिना  महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व यति फराकिलो र बहिङ्गम थियो कि हामी जस्तो सामान्य मान्छेले व्याख्या विश्लेषण गर्न सम्भव नै छैन । महाकविका बारेमा लेखिएका दर्जनाैँ पुस्तकहरूले पनि उहाँको पूर्ण व्यक्तित्वको उजागर गर्न सकेको जस्तो लाग्दैन । खास गरी अहिलेसम्म महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, साहित्यमा उहाँको योगदान, साहित्यसम्बन्धी उहाँको दृष्टिकोण आदिको बारेमा ब्याख्या, विश्लेषण र समालोचन भएको पाइन्छ । ... Read More »

विचार : स्ठानीय सरकारलाई खुलापत्र

  श्री पालिका प्रमुख ज्यूहरू, नागरिकले तपाईंहरूलाई पाँच वर्षको लागि आफ्नो भविष्य जिम्मा दिएर पठाएका छन् । तपाईंहरू स्थानीय निर्वाचनमा उठ्नुको विविध कारण थिए होलान्- नाम, दाम कमाउन । पुर्खाको विरासत थाम्न । आफ्नाे दलकाे उदेश्य पूरा गर्न,  दलले टिकट नदिएपछि बागीको रूपमा ।  सत्ता र शक्तिको केन्द्रमा बस्न । इमानदार भएर काम गर्न । अरूसँगको विरक्ति र असन्तुष्टि पोख्न, आदि । कति अदृश्य कारणहरू ... Read More »

लेख : भारतसँग ८ गाेलका खानुभन्दा ठूलाे चिन्ताजनक दिन अब आउँदैछन्

विक्रम लामा, राष्ट्रिय फुटबल खेलाडी कुनै एक समय थियो, हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपङ्तिमा रहन्थ्यौं । भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं । बिस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै जान्थ्यौँ । राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो । तर, समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थे । उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै राष्ट्रलाई जित्थ्यौं । उज्वेकिस्तान, किर्गिस्तान, इराक, बहराइन जस्ता ... Read More »

एमालेले फतुवाबिजयपुरको मेयर उम्मेदवार बनाएको बिजय यादव निर्बिज को हुन् ?

आरके श्रीवास्तव । रौतहट । १४ गते बैशाख २०७९ फतुवा बिजयपुरको मेयरमा  बिजय यादवलाई नेकपा एमालेले मेयर पदमा उठाएको छ । पार्टीको बैठकले यादवलाई मेयरमा उम्मेदवार घोषणा गरेको छ। सोमबार वहाँले मनोनयन दर्ता समेत गराई सक्नु भएको छ । एमालेलाई जित दिलाउन यादव लाई टिकट दिएको हो । मनोनयन दर्ताको दिन जनलहर नै उर्लिएको थियो । को हुन् बिजय यादव ... Read More »

किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा

न्युयोर्क, ५ वैशाख     के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ । हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाही छोटो मानिन्छ । किन ? यसको साधारण कारण मानिसको औसत ७०–८० ... Read More »

विद्यार्थी शाैच गर्न घर पुग्छन्

प्रकाश पाक्साँवा, तेह्रथुम, ९ चैत विद्यालयको नजिकै खियैखिया लागेको धारा । धारामा वर्षाैंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन गर्न नसक्दा वर्षाैंदेखि विद्यार्थीहरूले समस्या भोग्दै आएका छन ।  विद्यालयमा ४५ जना विद्यार्थी अध्यायनरत छन् । विद्यालय परिसरमा पानी नहुँदा शाैच गर्नसमेत समस्या हुने गरेकाे विद्यार्थीहरू बताउँछन् । विद्यालयकाे शौचालयमा पानी नहुँदा घरैमा गएर शौच ... Read More »

लोप हुँदै पानीघट्टा

सोलुखुम्बु, ८ चैत । गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै सोलुखुम्बुमा पानीबाट चल्ने पानीघट्टा लोप हँुदै जान थालेको छ । नयाँनयाँ आधुनिक प्रविधि भित्रिएपछि पानीघट्टा लोप हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मकी डिककुमारी कार्कीको भनाइ छ । विगतमा परम्परागत रुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको पानीघट्टा विद्युतको पहुँच गाउँघर सबैतिर पुगेसँगै त्यसको पनि लोप हुन थालेको माप्य दुधकोशी गाउँपालिकाका सोमबहादुर ... Read More »

मानिसझैँ हात्ती पनि समूहभन्दा एक्लै चिन्तित हुन्छन्

म्यानमार, ६ चैत । मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ अध्ययनले दावी गरेको छ कि हात्तीहरू समूहमाभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् । एक्लोपनले भाले हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी हात्ती बच्चा जन्माउँदा ... Read More »

Bajjikanchal Khabar