Breaking News

साहित्य

कटहरिया नगरपालिकाले राख्यो नागरिक हेल्प डेस्क

आरके श्रीवास्तव,गरुडा,पुस १८ गते रौतहटको कटहरिया नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवालले सेवाग्राहीलाइ सहयोग पुग्ने उदेश्यले सोध पुछ स्थान संचालन गरेका हुन् । स्थानिय सरकारले नगरवासीहरुलाई चुस्तदुरूस्त र सहज सेवा प्रदान गर्नका लागि सो हेल्प डेस्क सञ्चालन गरेको हो । सर्वसाधारणले पाउनुपर्ने सेवा छिटोछरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था ... Read More »

संघियता बचाउनु छ भने गठबन्धन लाइ मत दिनुस्:नागेन्द्र यादव

आरके श्रीवास्तव,रौतहट,२९ गते कार्तिक देशमा संघियता बचाउनु छ भने गठबन्धन लाइ मत दिन मधेश प्रदेश सरकारका उधोग पर्यटन तथा वन राज्यमन्त्री एवम् क्षेत्र नम्बर ३ क का प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र राय यादवले बताउनु भएको छ । मंगलवार गुजरा नगरपालिकाको कटानीमा घरदैलोपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको छ । गठबन्धनका उम्मेदवारहरुलाइ जिताउनु बाहेकको विकल्प नरहेको समेत प्रष्ट ... Read More »

मधेसमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन

सुधा देव,सप्तरी, १९ असोज । –उदयपुरको बेलका नगरपालिका–२ भागलपुरकी मेनुका चौधरी ०७५ सालमा सप्तरी कञ्चनरूप नगरपालिका–११ गोरपारका अमित धामीसँग प्रेमपछि भागी विवाह गरिन् । सामाजिक सन्जालमार्फत चिनजान र विवाह गरेकी चौधरीले एक वर्षदेखि नै श्रीमानबाट हिंसा भोग्दै आएकी छिन । अहिले त श्रीमानले उनलाई खाने खर्च र बच्चालाई लुगाफाटा समेत दिन छडेको बताइन् । श्रीमानले आधारभुत कुराबाट समेत बञ्चित गरेर हिंसा ... Read More »

‘महापुरुष’ को नयाँ गीत बेमौसमीमा रोमान्टिक अरुण–अञ्जना र हरिवंश–गौरी

काठमाडौं, ५ असोज आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् । गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको ... Read More »

‘महापुरुष’ को नयाँ गीत बेमौसमीमा रोमान्टिक अरुण–अञ्जना र हरिवंश–गौरी

काठमाडौं, ४ असोज आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् । गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम ... Read More »

किड क्विन नेपालले देखाए प्रतिभा

काठमाडौं, ३ असोज  नेप्लिज फेसन होमले किड क्विन नेपाल आयोजना गर्ने भएको छ । असोज २९ गते राजधानीमा हुने १८औं संस्करणकोे प्रतियोगिताका लागि ९ देखि १४ वर्षसम्मका २५ बालिकाले ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गरिसकेका छन् । ट्यालेन्ट शोमा बालिकाले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, ... Read More »

कुटपिट मामलामा गायिका कार्डी दोषी ठहर

लसएन्जल्स । ग्रामी अवार्ड विजेता र्‍यापर कार्डी बीलाई सरकारी वकीलले न्यूयोर्कको एक स्ट्रिप क्लबमा कुटपिट गरेको एक वर्ष पुरानो मुद्दामा बिहीबार दोषी ठहराएको छ । उनले सजाय स्वरुप १५ दिनसम्म सामुदायिक सेवा गर्नु पर्नेछ । २९ वर्षीया कार्टीले सामुदायिक सेवाको सर्त स्वीकारेकी छन् । किनकी यो मुद्दा अदालतले ट्रायलमा लैजाने तयारी गरिरहेको थियो  । यसमा सजाय पनि हुने सम्भावना थियो ... Read More »

स्क्वड गेममा लियोनार्दो !

  गत वर्षको सेप्टेम्बरमा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ ले विश्वव्यापी रुपमा तहल्का मच्चायो । रिलिज पछि यो सिरिजले राम्रो प्रशंसा पायो । हालै सम्पन्न ‘एमी अवार्ड’ मा पनि सिरिजको दबदबा थियो । यही बीचमा नेटफ्लिक्सले ‘स्क्विड गेम ३’ मा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो हुन सक्ने संकेत गरेको छ । ‘एमी अवार्ड २०२२’ को समापन पछि ... Read More »

अम्गाईंको ‘कुरै कुरामा’ भ्वाइसकी सुरक्षा सेन्चुरी र सौगातको स्वर

काठमाडौं, ३१ भदौ । गीतकार ध्रुवप्रसाद अम्गाईंको ‘कुरै कुरामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भ्वाइस अफ नेपालबाट चर्चा कमाएकी गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको स्वर रहेको गीतमा दिपेश परियार र अन्जना राउतको अभिनय रहेको छ । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन सुजन लम्सालले गरेको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । सो गीतको भिडियो ... Read More »

अनिल कपुरले किन अस्वीकार गरेका थिए बाजीगर ?

  मुम्बई, ३१ भदौ ‘बाजीगर’ त्यो फिल्म हो, जुन अभिनेता शाहरुख खानको करियरमा एउटा ठूलो टर्निङ पोइन्ट साबित भएको थियो । शाहरुखलाई बलिउडको ‘किङ’ बनाउनका लागि यो फिल्मले ठूलो भूमिका खेलेको छ । तर कमैलाई मात्र थाहा होला कि यो फिल्मको पहिलो रोजाइ शाहरुख थिएनन् । अजय मल्होत्रा या नक्कली विक्की मल्होत्राको भूमिका शाहरुख नभई अर्को एक कलाकार निभाउने तयारीमा ... Read More »

Bajjikanchal Khabar