Breaking News

शिक्षा

बेलहिया माविमा आधुनिक बाल कक्षा

भैरहवा, १३ माघ । रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ । शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस भन्ने उद्देश्यका साथ बसन्तपंचमी (सरस्वती पूजा) को शुभदिनमा कक्षाको उद्घाटन गरी संचालनमा आएको हो । प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई लक्षित गरि निर्माण गरिएको बालमैत्री कक्षा उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ... Read More »

कटहरियाकी उपमेयर रिता देवी सरस्वती पूजामा भईन् सहभागी (फाेटाे फिचर)

मंजय राम,कटहरिया,माघ १२ गते राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकि उप प्रमुख रिता देवी यादव नगर भरि सहित विभिन्न ठाउँमा भएको सरस्वती पूजामा सहभागी भएकि छिन् । कटहरिया नगरपालिका अन्तर्गत रहेको सामुदायिक एवम् निजी बिधालयमा भएको सरस्वती माताकाे पुजा/प्रतिमा स्थलमा पुगेकी थिईन् । नगरपालिका अन्तर्गतकाे श्री नमूना माध्यमिक बिधालय कटहरिया,श्री मावि भसेढवा सहितका स्कुलमा पुगेकी थिइन् । साथै उनी निजी बिधालयहरू श्री ... Read More »

क्यानडा अध्ययनका लागि काठमाडौँमा शैक्षिक मेला हुने

काठमाडौँ, १२ माघ । क्यानडा अध्ययनका लागि लक्षित गर्दे काठमाडौँमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । फेब्रुअरी १० मा आयोजना हुने मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दैछन् । यी दुई परामर्शदाताबाट  जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरुलाई पनि सम्बोधन गर्ने बताइएको ... Read More »

विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

खोटाङ, १० माघ  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र÷छात्राले पुस ५ गते लगाएको ताला सोमबार खोलिएको हो । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम कार्की, ... Read More »

देवाहीगाेनाहीका शिक्षा संयाेजक यादवकाे चरम लापरबाही,ढिला गरि अर्धवार्षिक परीक्षा लिंदै

आरके श्रीवास्तव,गरूडा,माघ ०८ गते राैतहटकाे देवाही गाेनाही नगरपालिकामा शिक्षा संयाेजक अरबिन्द यादवकाे चरम लापरबाही देखिएकाे छ । असाेज/कार्तिक महिना लिनुपर्ने परीक्षा ४ महिना ढिला गरि अहिले अर्धवार्षिक परीक्षा सञ्चालन गराइ रहेका छन् । यसरी बिधार्थीकाे भविष्य सँग शिक्षा संयाेजक यादव खुलम खुला खेलवाड गरिरहेका छन् । दशाैं महिनामा आएर अर्धवार्षिक परीक्षा सञ्चालन गराइरहेका छन् । जबकि एक महिना पछि पुन: ... Read More »

क्षमता अभिवृद्धि सम्बन्धी प्याब्सनको दुई दिने कार्यशाला गोष्ठि सुरु

मुकेश कुमार साह रौतहट ७,माघ निजि बिद्यालयका शिक्षकहरुको पेसागत दक्षता, क्षमता अभिवृद्धि रौतहटको चन्द्रपुरमा दुई दिने कार्यशाला गोष्ठि सुरु भएको छ । प्याब्सन चन्द्रपुरको आयोजनामा परिवर्तीत समय सापेक्ष शिक्षकहरुलाई पनि अद्यावधिक गराई क्षमता अभिबृद्धि गराउने उद्धेश्यले दुई दिने कार्यशाला गोष्ठि आयोजना गरिएको हो । कार्यशालामा नगरभित्रका प्याब्सन अन्तर्गत पर्ने १३ निजि तथा सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । कार्यशालाको ... Read More »

गुजरामा वित्तीय शिक्षा तथा व्यवसायीक ज्ञान स्वामित्व ग्रहण कार्यशाला गाेष्टी सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ ०६ गते राैतहट जिल्लाकाे गुजरा नगरपालिकामा वित्तीय शिक्षा तथा व्यवसायीक ज्ञान स्वामित्व ग्रहण कार्यशाला गाेष्टी सम्पन्न भएको छ । गुजरा नगरपालिकाकाे वडा नम्बर ९ स्थिति रहेकाे नगरपालिकाकाे सभा कक्षमा आज एक दिने कार्यशाला गाेष्टी आयाेजन गरिएको थियाे । नेपाल सरकार उधाेग,वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामिण उधम तथा विप्रेषण आयाेजना(समृद्धि) जनकपुर करिडोर कार्यालय,जाकपुरधामकाे आयाेजनामा कार्यशाला गाेष्टी भएको नि.प्रमुख प्रशासकिय ... Read More »

विद्यार्थीले गरे वेष्ट फ्रम वेष्ट प्रदर्शनी

भक्तपुर, ६ माघ भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएको सामानको उपयोगबाट बनाइएको शुक्रबार प्रदर्शन गरेका छन् । भक्तपुरको एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जाडो विदामा गृहकार्यको रूपमा दिएको खेर जाने सामान वस्तुहरुबाट बनेको सामानको प्रदर्शनी गरिएको छ । स्कुलको आयोजनामा भएको यस कार्यक्रमलाई वेष्ट फ्रम वेष्ट इक्जिविशन नामाकरण गरिएको छ । स्कुलमा अध्ययनरत छात्रछात्राहरुले खेर जाने वस्तुबाट बनाइएका विभिन्न सामानको एकदिने ... Read More »

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको अवस्था भद्रगोल,कार्यालयमा गरियो तालाबन्दी

   आरके श्रीवास्तव,गरूडा, माघ ४गते । रौतहटको माधवनरायन नगरपालिका -१ दिपहीमा रहेको श्री रामजानकी प्राथमिक विद्यालयको अवस्था प्रधानाध्यापकका लापर्वाहीले गर्दा लथालिङ्ग रहेको छ । दिपही स्थित रहेको सो विद्यालयको पठनपाठन, शिक्षकशिक्षिका उपस्थिती विद्यालयको प्रशासनिक निकाय, छात्रछात्राहरुको खाजा व्यवस्थामा ठूलो लापर्वाही भईरहेको छ ।बिधालयको प्र.अ जगरनाथ यादव नै शिक्षक संयोजक रहेकोले नगरपालिका बाहेक बिधालयमा समय न दिदा बिधालयको अवस्था दिन प्रती ... Read More »

गरूडामा नमूना माविहरूकाे अधावधीक गर्ने सम्बन्धि कार्यशाला गाेष्टी सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ ०२ गते राैतहटकाे मध्य भाग गरूडामा जिल्लाकाे नमूना माध्यमिक बिधालयहरूकाे अधावधीक गर्ने सम्बन्धि कार्यशाला गाेष्टी सम्पन्न भएको छ । शिक्षा तथा मानव विकास केन्द्र सानो ठिमी भक्तपुरकाे आयाेजनमा आज एक दिने कार्यशाला गाेष्टी आयाेजन गरिएको थियाे । गरूडा नगरपालिकाकाे वडा नम्बर ४ स्थित रहेकाे नमूना माध्यमिक विधालयमा साे गाेष्टी आयाेजन गरिएको थियाे । साेमबार भएको गाेष्टीमा जिल्ला भरिका ... Read More »

Bajjikanchal Khabar