Breaking News

ताजा समाचार

परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकावाट

काठमाडौं, १७ माघ  परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकावाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन । उनको श्रीलंका भमणलाई मन्त्रीपरिषदको सोमवार बसेको बैठकले स्विकृत गरेको छ । मंगलवार देखी कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक ... Read More »

समयमा कार्यालयमा आउन वडा कर्मचारहिरुलाइ वडा अध्यक्ष अनिरुद्ध यादवको निर्देशन

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवले वडा कार्यालयमा काम गर्ने कर्मचारहिरु सँग बैठक बसी समयमा कार्यालयमा आउन निर्देशन दिएका छन् । कर्मचारीहरु समयमा कार्यलय नआउने गरेको गुणासो बढेपछि वहाँले यस्तो कदम चाल्नु भएको हो । वडा अध्यक्ष यादवले आज कर्मचारी र जनप्रतिनीहरु छलफलका लागि मिटिङ्ग ... Read More »

श्री जनता मावि सोनरनियमा आँखा तथा कान शिविर सम्पन्न

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते श्री जनता माध्यमिक बिधालय सोनरनियाका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको आँखा तथा कान शिविर सम्पन्न भएको छ । आँखा र कान सम्बन्धी स्वास्थ्य समस्या भएका बालबालिकाहरुको लागी शिविर सञ्चालन गरिएको थियो । मौलापुर नगरपालिका वडा नम्बर ८ र ९ सोनरनियमा पर्ने सो बिधालयमा एक दिने आँखा तथा कान सम्बन्धी शिविर सम्पन्न भएको हो । शहिद दिवसको ... Read More »

कटहरियाको श्री आवि हथियाहीमा छात्रवृक्ति वितरण

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर २ हथियाही टोल स्थित श्री आधारभूत विधालयमा आ.व. २०७७।७८ तथा आ.व.२०७८।०७९ को नगद छात्रवृक्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विधालय व्यवस्थापन समिति अध्यक्ष अनुठा राय यादवको अध्यक्षतामा तथा विधालय व्यवस्थापन समिति सदस्य मनोज कुमार यादव,संजय राय यादव,बचन राय यादवको उपस्थितीमा वितरण कार्य गरिएको हो । आ.व. २०७७।७८ मा छात्रवृत्ति ... Read More »

रौतहटमा स्थानीय तहको स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहटका स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष ०७८÷७९ को स्व–मूल्यांकन नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७८÷७९ मा सम्पादन क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्व–मूल्यांकन नतिजा सार्वजनिक गरिएको हो । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो भएको छ । ... Read More »

आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

काठमाडौं, १७ माघ इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन्। आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन्। यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा भने सुरेन क्षेत्री र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्।  छानिएका छन्। कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य ... Read More »

सुर्खेतमा सांसदलाई कारबाही गर्ने सिडियो भक्तपुरमा, भन्छन ‘गलत गर्ने सबै कारवाहीमा’

भक्तपुर, १७ माघ भक्तपुरमा केही दिन अगाडि मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडीओ) खगेन्द्रप्रसाद रिजालले जनताको पक्षमा काम थाल्ने बताएका छन् । जिल्लाका सक्रिय पत्रकारहरुसंग सोमबार गरेको परिचयात्मक कार्यक्रममा उनले पहिलो पटक यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुखलाई बोलाई छिटोछरिटो काम गर्ने वातावारण मिलाउने विषयमा छलफल गर्ने बताए । कार्यक्रमको क्रममा पत्रकारहरुसँंग सुझाब लिने क्रममा यातायात व्यवस्था कार्यालय भक्तपुरमा अहिलेसम्म ... Read More »

आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने

काठमाडौं, १७ माघ  देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको सो महाशाखाले जनाएको छ । उता रातको ... Read More »

धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

धनगढी, १६ माघ धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।न्युज कारखाना Read More »

छेडागाडका मेयरले बनाएनन्, नलगाडको स्वास्थ्य भवन

हेमन्त केसी/सुर्खेत, १६ माघ जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ । पहिलो किस्तामा २ ... Read More »

Bajjikanchal Khabar