धनगढी, १६ माघ सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति ‘सम्झनामा’ सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले सयुँक्त रूपमा विमोचन गरेका छन् । मन्त्रीले शर्माले सहिदको बलिदान र सपना अनुकूल देशमा तल्लो तप्कासम्म विकास पुर्याए मात्रै शहिद प्रति सच्चा सम्मान र श्रद्धाञ्जली ... Read More »

मनाेरंजन
नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति
काठमाडौं, १६ माघ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र महापुरुषलाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ । महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । ‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग ... Read More »
रजनीकान्तलाई दुरूपयोग गरे कारबाही
मुम्बई, १६ माघ । साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला । विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ । यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन् । उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गरेका ... Read More »
प्रमोसन अभियानमा फूलबारी
काठमाडौं, १५ माघ । आगामी फागुन ५ गतेबाट रिलिज हुने फिल्म ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको हो । फिल्म प्रमोसन कार्यक्रमको आयोजक तथा व्यस्थापक पीभीइ नेटवर्कका अनुसार गत शुक्रबारदेखि बुटवलबाट सुरु प्रमोसन माघ २१ गतेसम्म चल्नेछ । यो समयावधिमा फिल्म युनिट पोखरा, ... Read More »
गायक मनोज केसीको ‘घर त गैरी गाउँ’ सार्वजनिक
काठमाडौं, १५ माघ । गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिक अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन् । मनोज केसी र रामकुमार गुरुङ (आरके गुरुङ)को शब्द सृजना रहेको सो गीतमा आरके गुरुङले संगीत भरेका छन् । झम्के साँझ, सोल्टिनी, मस्यौरी, चाइनेजो, साह्रै मन अत्त्याउनी, भँमरा, फिदा, मेरो क्रस, सालैजो कौराजस्ता ... Read More »
पठानले बलिउडमा फेरेको ५ विषय
मुम्बई, १५ माघ । फिल्म थिएटरमा यतिबेला तिहारको जस्तो माहोल छ । यसको प्रमुख कारण शाहरुख खान र उनको प्रदर्शनरत फिल्म ‘पठान’ हो । चार वर्षपछि पर्दामा हिरोको भूमिकामा कमव्याक गरेका शाहरुखको यो कमव्याकलाई कुनै बलिउड स्टारको सबैभन्दा सानदार कमव्याकका रुपमा लिइएको छ । तर जसरी थिएटरमा शाहरुख प्रति क्रेज बढेको छ, त्यसलाई हेर्दा शाहरुख सिल्भर स्क्रिनबाट कतै टाढा गएका थिए ... Read More »
गोविन्दाः हिरो बन्न २४ लाख गायत्री मन्त्र जप
मुम्बई, १५ माघ बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए । एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो । ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे । गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए । उनको सोही वर्ष अर्को फिल्म ... Read More »
देवाहीगोनाहीमा जसपाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
आरके श्रीवास्तव,गरूडा,माघ १४ गते रौतहटको देवाहीगोनाहीमा जसपाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल देवाही गोनाही नगर कमिटी द्वारा आयोजित भेलामा पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले अध्यक्षता गर्नु भएको थियो । सो भेलामा जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य बिश्वनाथ पटेलको प्रमुख अतिथ्यता रहेको थियो । सो नपाको वडा नम्बर ८ स्थित रहेको बौधिदेवी ... Read More »
हीरा लामाको दलदल सार्वजनिक
काठमाडौं, १४ माघ लेखक हीरा लामाको उपन्यास दलदल सार्वजनिक भएको छ । नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् । कृतिको समीक्षात्मक टिप्पणी सिर्जन अविरलले प्रस्तुत गरे । दलदलमा चितवनको भूगोलको चिनारी प्रशस्त मात्रामा गरिएको समीक्षक अविरलले बताए । ‘चितवनका स्रस्टाले लेखेको यो पहिलो उपन्यास हो, जसमा ... Read More »
शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल
मुम्बई, १४ माघ बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ । फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्यो । यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ । यतिमात्र होइन, ... Read More »