२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

राप्रपाका सबै सांसदले राजीनामा दिए, प्रदेश सदस्यले पनि पद छाडे

काठमाडौँ– जेन-जी आन्दोलनकारीका कारण देश अनिश्चिततातर्फ धकेलिइरहेका बेला प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदले राजीनामा दिएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघ र प्रदेशका समेत सबै ४२ जना सांसदहरूले राजीनामा घोषणा गरेको खबरहबलाई बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।