२०८२ माघ २५
२०८२ माघ २५

कटहरियामा ३७ औँ विश्व एड्स दिवस मनाइयो 

 बज्जिकाञ्चल संवाददाता,कटहरिया,१६ गते मंसिर । 

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ३७ औँ विश्व एड्स दिवस मनाइएको छ । एक कार्यक्रमका बिच आज साे दिवस मनाइएको हाे ।  बिश्वमा एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७ औँ विश्व एड्स दिवस मनाइएको हाे ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख आतिथ्यतामा साे कार्यक्रम गरिएको हाे । जसमा महिला स्वास्थ्य संवमसेवीकाहरु लगायतका स्वास्थ्यकर्मीहरूकाे सहभागीता रहेको थियो । कटहरिया नगरपालिकाको सभाहलमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाईएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले एचआइभी सङ्क्रमण बाट सबैलाई सल्लाह सुझाव दिनु भएको थियो ।

साे कार्यक्रममा नगरपालिकाका योजना प्रमुख रामनरेश राय यादव,स्वास्थ्य संयोजन दिनेश यादव , शिक्षा शखा प्रमुख अनिल कुमार निधी,स्वास्थ्य चौकी कटहरियाका प्रमुख, छात्रछात्रा स्वास्थ्यकर्मिहरुको समेत उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।