२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

कटहरियामा दुर्गा पूजा बेलनेवतनले थप्याे रौनक (फोटो फिचर)

बज्जिकाञ्चल संवाददाता,रौतहट,असोज १२ गते । 

रौतहट जिल्लाको चर्चित बजार कटहरियामा भव्यताका साथ दुर्गा पूजा मनाइँदैछ । असोज महिनाको दशहराकाे विशेष पूजा-अर्चना, झाँकी प्रदर्शनी र बेलनेवतन यात्राले धार्मिक उत्सवलाई थप रौनक दिएको छ ।

यस वर्षको दुर्गा पूजामा कटहरियामा निकालिएको बेलनेवतन विशेष आकर्षणको केन्द्र बनेको छ । स्थानीय युवाहरू, महिलाहरू र वृद्धहरूले बाजागाजासहित बेलको गाभा बोकेर नगर परिक्रमा गरेका थिए ।

बेलनयात्रा देवीको प्रतीकस्वरूप शुद्धता र पवित्रताको प्रतीक मानिन्छ । पुजास्थलमा सिंगारिएका दुर्गा माताको मूर्ति, रातभर नाचगान, भक्तजनहरूको भिड, धार्मिक झाँकी र रंगीन बत्तीहरूले बजारलाई उज्यालो बनाएका छन् ।

पूजा समितिका सदस्यहरूका अनुसार यस वर्षको दुर्गा पूजा विगत वर्षहरूभन्दा भव्य र व्यवस्थापनका हिसाबले सुदृढ रहेको छ ।तस्बिर:अरबिन्द सर्राफ

    

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।